काठमाडौँ कांग्रेस
काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न
राजनीति
Clock ०५ असोज २०७८ | १ मिनेट पाठ
काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न
नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ। क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस