कविता
भेरी नदी र प्रेम !
कला/साहित्य
Clock २८ जेष्ठ २०७७ | २ मिनेट पाठ
भेरी नदी र प्रेम !
ओ ठकुरी दाइ ! प्रेम गरेर तिम्री बहिनीलाई कस्तो गर्नै नहुने अपराध पो गरेँछु !
Whatsapp
नेपाल
अन्य
Clock २६ जेष्ठ २०७७ | १ मिनेट पाठ
नेपाल
नेपाल प्यारो र पवित्र देश ,सौन्दर्य धारा बहने अशेष । संगीतको मूल फुटी विशाल,छल्किरहेझैं लयबद्ध छाल । नयाँनयाँ जीत अनेक जोड्दैयो देशको इज्जत मान थप्दै ।
Whatsapp
नेपाली न्याय निर्मला र नवराज
कला/साहित्य
Clock १७ जेष्ठ २०७७ | १ मिनेट पाठ
नेपाली न्याय निर्मला र नवराज
एकै रातो रङ्गको रगत उही गिलो मासु उही साह्रो हड्डी एकै प्राणले भरिएको सजीवतालाई रयाङकिङ गर्छ हिन्दू धर्म ।पहुँच र हैसियत तौलिन्छ व्यवहार गर्छ नेपाली समाज छाला र क्षेत्र हेरेर न्याय र निर्णय दिन्छ...
Whatsapp
संसारसम्म फैलिएको लहर
कला/साहित्य
Clock १७ जेष्ठ २०७७ | १ मिनेट पाठ
संसारसम्म फैलिएको लहर
लहरको छिटाले मात्र पनि छोला भनेर सडक मात्र होइन बस्ती समेत सुनसान मानिसहरु आफैँलाई कैद गरिरहेका छन् आफ्नै कैदखानाभित्र बाहिर आउने साहस छैन अब मानिससँग स्वतन्त्रता तिनीहरुको पर्याय भए...
Whatsapp
हेत्छाकुप्पाको चिनो
कला/साहित्य
Clock १७ जेष्ठ २०७७ | २ मिनेट पाठ
हेत्छाकुप्पाको चिनो
आज उसैगरी उभौली उडिरहेछ कर्याङकुरुङको हुल उत्तरतिर ।
Whatsapp
कविता : तिम्रो पराजित युद्ध–यात्रा
अन्य
Clock १७ जेष्ठ २०७७ | १ मिनेट पाठ
कविता : तिम्रो पराजित युद्ध–यात्रा
तिमीले कोरोना हतियार बोकेर युद्ध छेडेको वर्ष चीनको हुवान सहर हुँदै विश्व ढाकेको बखत ।
Whatsapp
दोस्रो महाभारत
कला/साहित्य
Clock १७ जेष्ठ २०७७ | २ मिनेट पाठ
दोस्रो महाभारत
श्रापित भई इमानदारिताका साथ आफ्नो चिरञ्जीवी मणि कृष्णलाई दान गरेर निरीह बाँचिरहेका अश्वत्थामाहरूले कतिन्जेल सही रहलान् भाग्यको छेउ निधारको घाउ ?
Whatsapp
भुइँमान्छेको बयान
अन्य
Clock १६ जेष्ठ २०७७ | १ मिनेट पाठ
भुइँमान्छेको बयान
एकै रातो रङको रगत उही गिलो मासुउही साह्रो हड्डीएकै प्राणले भरिएको सजीवतालाई ¥याककिङ गर्छ सनातन धर्म ।पहुँच र हैसियत तौलिन्छर व्यवहार गर्छ हाम्रो समाजछाला र क्षेत्र हेरेरन्याय र निर्णय दिन्छ सरकारअ...
Whatsapp
कठै चरी कोकले
अन्य
Clock १० जेष्ठ २०७७ | १ मिनेट पाठ
कठै चरी कोकले
झण्डै म-यो भोकलेचरी कोकलेत्यै रुखको बोक्रामाठुँग्यो झोकले शिकारीले मारेछउस्की आमालाईसानिमाले लगिछ उस्को बाबालाईभुर्रभुर्र उडेर जाने कता होखान जता पाइन्छत्यतात्यता होसानोसानो कोकलभुक्यो भोकलेआमा मर्द...
Whatsapp
कविता : युगकवि सिद्धिचरणसंग
कला/साहित्य
Clock ०९ जेष्ठ २०७७ | १० मिनेट पाठ
कविता : युगकवि सिद्धिचरणसंग
हे युगकवि ! युगको मर्म बोल्यौ, युगद्रष्टा युगकवि थियौ क्रान्तिको झिल्को बाल्यौ, क्रान्तिको कवि थियौ प्रगतिका कुरा गर्याै, प्रगतिशील कवि थियौ भविष्यको कुरा लेख्यौ, द्रष्टा कवि थियौ
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस