अविरल वर्षाका कारण पाँच दिनदेखि बन्द कर्णाली राजमार्ग खुलेको छ । पहिरोका कारण कर्णाली राजमार्गमा चल्ने सवारीसाधन रोकिएका थिए । कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै तीन दर्जन भन्दा बढी ठाँउमा पहिरो...
पहिरो गएको ८ घण्टापछि कर्णाली राजमार्ग खुलेको छ । विहान साढे ७ बजे कर्णाली राजमार्गको जुम्ला खण्डको रारा डुण्डेलीमा झण्डै २० मिटर सडक पहिरोका कारण पुरिएको थियो ।