गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव केन्द्रित छलफल र भेटघाटलाई तीव्र बनाएका छन्।
बामपन्थी आन्दोलनमा र कम्युनिष्ट आन्दोलनमा बाबुराम र प्रचण्डसँगै उभिनुको ठुलो अर्थ र महत्व रहेको उनले बताए। चुनावपछि माधव नेपालसँग एकता गर्ने सहमती छिट्टै बनाउने उनको भनाइ छ। उनले एकता संयोजन समि...