कतारी रियालको कारोबार बन्द
वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द
अर्थ
Clock ०८ वैशाख २०७८ | १ मिनेट पाठ
वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द
कतारको केन्द्रीय बैंकले आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको राष्ट्र बैंकको भनाइ छ। सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस