कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरी
बिपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री साउदले गरे कतारका विदेश राज्यमन्त्रीलाई आग्रह
समाज
Clock ०८ मंसिर २०८० | १ मिनेट पाठ
बिपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री साउदले गरे कतारका विदेश राज्यमन्त्रील...
परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका बिपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस