कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच आज फाइनल खेल हुँदै छ।
'दमन्ती खेलमा नयाँ र हेमालाई फुटबलबाट कुस्तीमा ल्याएको थिए', कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने, 'हामी कुस्तीमा महिलातर्फ मुलुकमै अब्बल सावित भइसकेका छौँ।' आठौँ राष्ट्रियमा पनि बहुमत छ ज...