नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गरेका छन्।
एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकता सुदृढ गर्ने दाबी गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिन बुधबार साँझ यसबारे जान...
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिक्रान्ति र प्रतिगमन निम्त्याएको आरोप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले लगाएको छ।