ओपनर कुशल भुर्तेल
कुशलको शतकमा नेपाललाई सफलता
खेल
Clock ०१ असार २०८० | २ मिनेट पाठ
कुशलको शतकमा नेपाललाई सफलता
ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा बिहीबार ओमानमाथि २ विकेटको जित निकालेको छ।
Whatsapp
नेपालको फराकिलो जित
खेल
Clock ०९ चैत्र २०७८ | ३ मिनेट पाठ
नेपालको फराकिलो जित
ओपनर कुशल भुर्तेल र आरिफ शेखको अर्धशतकीय प्रेरणामा नेपालले पपुवा न्युगिनी (पिएनजी) सँगको एकदिवसीय क्रिकेटमा मंगलबार सात विकेटको फराकिलो जित निकाल्दै त्रिकोणात्मक शृंखलामा सुखद अन्त्य गरेको छ।
Whatsapp
नेपालद्वारा क्वालिफायर यात्राको सुखद अन्त्य
खेल
Clock १३ फागुन २०७८ | २ मिनेट पाठ
नेपालद्वारा क्वालिफायर यात्राको सुखद अन्त्य
ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले ओमानमाथि ९ विकेटको सहज जितसहित आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल क्वालिफायर यात्राको सुखद अन्त्य गरेको छ।
Whatsapp
रोहित र सोमपालको अनुशासित ब्याटिङ
खेल
Clock २३ भदौ २०७८ | ३ मिनेट पाठ
रोहित र सोमपालको अनुशासित ब्याटिङ
बिर्सनलायक ब्याटिङ इनिङमा रोहितकुमार पौडेल र सोमपाल कामीको साझेदारी प्रेरणाबाट नेपालले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय क्रिकेटमा मंगलबार दुई विकेटको संघर्षपूर्ण जित निकालेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस