खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ। त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ।
एसियाली विकास बैंक (एडीबी)ले सन् २०२२ मा नेपालमा विभिन्न परियोजनाका लागि ५८७ मिलियन अमेरिकी डलर ड्रिसबर्समेन्ट(वितरण) गर्ने लक्ष्य राखेपनि सो अवधिमा २५४ मिलियन अमेरिकी डलर मात्रै वितरण गरेको छ।
निर्वाचन भएको पाँच वर्ष पूरा हुनै लाग्यो। यो बीचमा धरानले एक कार्यवाहकसहित तीन प्रमुखको नेतृत्व पायो तर नगरवासीले चुनावी प्रतिबद्धता जसरी पानी पाउन सकेनन् ।