एमालेले पहिलो चुनावी कार्यक्रम सुदूरपश्चिमको दार्चुलाबाट गर्ने भएको छ। यही कात्तिक १८ गतेदेखि दार्चुलाबाट सुरु हुने चुनावी कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।
सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्षी गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गरे।
नेकपा एमालेले कास्कीमा सबै उम्मेदवार टुंगो लगाएको छ। तर, गठबन्धन दलले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। एमालेले कास्कीका प्रतिनिधिसभाका ३ वटै क्षेत्र र प्रदेश सभाका ६ वटै क्षेत्रका उम्मेदवारको टु...
मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिक तर्फका उम्मेदवारहरू टुडंगाईसकेको छ। एमालेले निर्वाचन आयोग मा पेश गरेको समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम...
भदौ १७ गते संसद्मा दर्ता भएको केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई आइतबार प्रतिनिधिसभाले स्वीकृत गरेको थियो भने मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा यस विधेयकलाई फास्ट ट्र्याकमा लैजाने तयारी गरेको छ।
मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्।