मतदान नगरी बैठकस्थलबाट बाहिरिएका सांसदले भने देउवा सरकारलाई विश्वासको मत नदिँदा ओलीसँग सहकार्य सहज हुने ठानेका हुन्। मतदान वहिस्कार गर्ने र विपक्षमा मतदान गर्ने सांसद समेतका आधारमा ओलीले यसअघि विश्वास...
नेकपा एमालेको विवाद सुल्झने दिशातर्फ बढेको सो दलका नेताहरूले बताएका छन्। विवाद समाधान गर्न गठित कार्यदलको दुई दिनदेखि जारी बैठक सकारात्मक दिशातर्फ उन्मुख भएकाले एमाले नेताहरू उत्साहित देखिएका छन्।
राष्ट्रिय सभा निर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई नेपाल समूहले असहयोग गरेपछि पराजित भएका छन्। यसबाट पार्टीभित्र मत्थर हुन खोजेको विवाद फेरि उत्कर्षमा पुगेको छ।
नेकपा एमालेको विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले भेटवार्ता गरी पार्टी एकता जोगाउने उपायबारे विचारविमर...
सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यहरूको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी...