एनएमबी बैंक
एनएमबी बैंकको नयाँ योजना
अर्थ
Clock २८ मंसिर २०७८ | १ मिनेट पाठ
एनएमबी बैंकको नयाँ योजना
एनएमबी बैंकको भिडियो केवाइसीमार्फत खाता खोलेर पहिलो कारोबार गर्दा २५ सय रूपैयाँसम्मको फाइदा हुने भएको छ।
Whatsapp
एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई
अर्थ
Clock १५ मंसिर २०७८ | १ मिनेट पाठ
एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई
प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सञ्चालक समितिका सदस्यलाई सामूहिकरूपमा उक्त सम्मान हस्तान्तरण गरे।
Whatsapp
एनएमबी बैंकमा अनलाइनबाटै खाता खोल्न मिल्ने
अर्थ
Clock २९ कार्तिक २०७८ | १ मिनेट पाठ
एनएमबी बैंकमा अनलाइनबाटै खाता खोल्न मिल्ने
एनएमबीले डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको थालनी गर्दै मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंक नधाइकनै मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न यो योजना ल्याएको जनाएको छ।
Whatsapp
एनएमबीको महा छुट अफर
अर्थ
Clock २१ असोज २०७८ | १ मिनेट पाठ
एनएमबीको महा छुट अफर
ग्राहक तथा कर्मचारीका लागि सिजी इलेक्ट्रोनिक्सका सामान किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ।
Whatsapp
पल शाह एनएमबीको ब्रान्ड एम्बेस्डर
अर्थ
Clock २० असोज २०७८ | १ मिनेट पाठ
पल शाह एनएमबीको ब्रान्ड एम्बेस्डर
एनएमबी बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Whatsapp
एनएमबीको भिडियो केवाइसी
अर्थ
Clock १९ असोज २०७८ | १ मिनेट पाठ
एनएमबीको भिडियो केवाइसी
एनएमबी बैंकले ‘भिडियो केवाइसी’अन्तर्गत एक भिडियो कलमा आधारित पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ।
Whatsapp
एनएमबीको मुद्दतीमा ९.५२% ब्याज
अर्थ
Clock १४ असोज २०७८ | १ मिनेट पाठ
एनएमबीको मुद्दतीमा ९.५२% ब्याज
एनएमबी बैंकले नयाँ योजनाअन्तर्गत ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस