एन प्याब्सन जिल्ला कार्यसमिति काठमाडौं
विद्यालय खेलकुद शिक्षक तालिम सुरु
खेल
Clock २५ पौष २०८० | १ मिनेट पाठ
विद्यालय खेलकुद शिक्षक तालिम सुरु
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्य तथा एन प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा विद्यालय खेलकुद शिक्षक तालिम आज बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस