जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताएका छन्।
बारा २ बाट पाँच दलीय सता गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएपछि जनमतका सिके राउतले उनलाई निसाना बनाएका हुन। जनमतले माओवादी केन्द्रका शिवचन्द कुशवाहालाई...
मधेस प्रदेशका निर्वाचित स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन्।
बारा क्षेत्र नं. २ का उम्मेदबार एवं जसपा अध्यक्ष उपेन्द्र यादवले दुई/दुई पटक संसद विखटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रको लागि निकै घातक रहेको टिप्पणी गरेका छन्।
बाराको करैयामा बिहिबार आयोजित जनता दर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले जातिय र साम्प्रदायिक नारा लगाएर समाजमा हिंसा भड्काउन खोज्ने तत्वहरुलाई भोट मार्फत् जवाफ दिन आग्रह गरे।