उपभेरियन्ट जेएन वान नेपालमा पुष्टि
कोरोनाको नयाँ भेरियन्ट जेएन वान पुष्टि ,पहिला जस्तै मास्क प्रयोग गर्न र भीडमा नजान इपिडिमियोलोजी  महाशाखाको आग्रह
स्वास्थ्य
Clock २५ पौष २०८० | १ मिनेट पाठ
कोरोनाको नयाँ भेरियन्ट जेएन वान पुष्टि ,पहिला जस्तै मास्क प्रयोग गर्न र भीडमा नज...
कोरोना भाइरसको नयाँ उपभेरियन्ट जेएन वान नेपालमा पुष्टि भएसँगै राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै निजी अस्पतालहरूलाई कोरोनाको स्थिति रिपोर्ट नियमित पठाउन निर्देशन दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस