लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्ष स्वदेशी र विदेशी गरि २५ जनाको ज्यान गएको छ। ती मध्ये अधिकांश पदयात्रामा गएका विदेशी पदयात्री छन्। अन्नपूर्ण क्षेत्रभित्रका हिमाली भेगमा पदयात्रा तथा घुमघाम...
बाक्लो हिमपातले हिमाली क्षेत्रको पदयात्रा असुरक्षित बनेको भन्दै अन्नपूर्ण क्षेत्रको माथिल्लो भेगको पदयात्रामा नजान स्थानीय प्रशासन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पाहुनालाई अनुरोध गरेका...
हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रमा सुख्खापन बढेको छ। मुस्ताङ र मनाङको उच्च हिमाली भेगमा जमिनमा सुख्खापन बढेको छ। यो सिजनमा मनाङ र मुस्ताङका कुनै पनि भेगमा हिमपात र वर्षा नभएको स्थानीयले बताएका छन्...
उच्च हिमाली भेगमा अझैसम्म हिमपात भइसकेको त छैन, तर, चिसो भने दिनदिनै बढिरहेको छ। स्थानीयका अनुसार हिमपात नभएपनि बिहान बेलुकीको तापक्रम भने माइनस ४–५ डिग्रीमा झरिसक्छ।