इलाम नगरको उम्मेदवार
चेम्जोङले मेयरको टिकट पाएपछि एमाले कार्यालयको तालाबन्दी खुल्यो
राजनीति
Clock १२ वैशाख २०७९ | २ मिनेट पाठ
चेम्जोङले मेयरको टिकट पाएपछि एमाले कार्यालयको तालाबन्दी खुल्यो
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का असन्तुष्ट नेता–कार्यकर्ताले जिल्ला पार्टी जिल्ला कार्यालयमा गरेको तालाबन्दी खुलेको छ। इलाम नगरको उम्मेदवारमा धीरेन चेम्जोङले टिकट पाएपछि तालाबन्दी खुलेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस