इलाम क्षेत्र २ का सबै सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। भयरहित वातावरणमा निर्वाचन गराउनका लागि सुरक्षाकर्मी परिचालनसमेत गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन्।
इलाम क्षेत्र २ मा भइरहेको उपनिर्वाचनमा मतदाताले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने ब...
इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उपनिर्वाचनमा पहिचान पक्षधरबाट हुनसक्ने सम्भावित गतिविधिलाई सुरक्षा निकायले मुख्य सुरक्षा चुनौती (थ्रेट)का रूपमा लिएको छ।
इलाम क्षेत्र २ मा यहि वैशाख १५ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी वैशाख ६ मा इलाम चोक बजारमा ‘नो भोट अभियान’को आमसभा चल्यो। आमसभामा सयौं सहभागी भए। र, प्रायः सबै वक्ताले आफ्नो भाषणमा नछुुटाइ भने–...