इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्ती
इथियोपियाले साउदी अरेबियाबाट ७ हजार बढी नागरिक फर्कायो
अन्तर्राष्ट्रिय
Clock ०४ वैशाख २०७९ | २ मिनेट पाठ
इथियोपियाले साउदी अरेबियाबाट ७ हजार बढी नागरिक फर्कायो
इथियोपियाले साउदी अरेबियाबाट एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ। इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस