इटालियन फुटबल फेडेरेसन (एफआइजिसी) ले गत सोमबार नै यदि सिजन पूरा गर्न सकिएन भने प्लेअफ या अल्गोरिदम (हालसम्म खेलिएका खेलबाट औसत अंक) को योजना पारित गरेको छ । शुक्रबार नै सिरी ‘ए’ क्लबले च्याम्पियन र रे...
कोरोना भाइरसको महामारीका कारण सिरी ‘ए’ मार्च ९ देखि स्थगित छ । सिरी ‘ए’ मा अन्तिम १२ चरणका खेल बाँकी रहँदा युभेन्ट्स १ अंकको अग्रताका साथ शीर्ष स्थानमा छ । सिरी ‘ए’ क्लबका खेलाडीहरूले यसै साताबाट व्यक...