इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा
इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा
खेल
Clock ३१ साउन २०८० | १ मिनेट पाठ
इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा
इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ।सिड्नीमा बुधवार भएको दोश्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस