आयोगका अनुसार देशभर २२ हजार २ सय २७ मतदान केन्द्र तथा १सय ४१ अस्थायी मतदान केन्द्र राखिने भएका छन्। यसैगरी करिब १० हजार ८ सय मतदान स्थल राखिन लागेका आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए।
व्यास नगरपालिकाको पाटनको बोटे गाउँमा पुग्दा उनीहरू बारीमा तरकारी लगाउन खनजोत गर्दै थिए। माछा मार्ने पुख्र्यौली कामबाट जीविकोपार्जन नभएपछि उनीहरू खेतीपाती गर्न थालेका हुन् तर उनीहरूलाई यसबाट पनि दैनिकी...
पुरानै ट्र्याकमा काम थालिएको बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको २५ किलोमिटर सडक भने अझै पनि कालोपत्र हुन सकेको छैन। कालोपत्र हुन त परैको कुरा, सडकमा भएका खाल्डाखुल्डी र हिलो धुलोका कारण यात्रुले सा...
मोरङ क्षेत्र नम्बर २ का पुराना मतदातालाई गिरिजाप्रसाद कोइरालाको सम्झना अझै पनि ताजै छ। पुराना मतदाता गिरिजाप्रसाद कोइरालाको क्षेत्रमा उनकै छोरी उम्मेदवार भएकाले उनलाई नै मतदान गर्ने मनस्थितिमा छन्।
गरिबीले गर्दा चुनाव छाडेर भारतीय सहर जान लागेको रोल्पाका कर्मसिंह बुढाले बताए। ‘यतै रोजगारी भएको भए कामका लागि भारत जानुपर्ने थिएन,’ उनले भने, ‘यहाँ बसेर परिवार पाल्नै समस्या हुन्छ।’ कमाइभन्दा उल्टै ऋ...
राजनीतिक नेतृत्व र यहाँबाट प्रतिनिधित्व गर्नेहरूले विकासका सवालमा अगुवाइ नगर्नु र जिल्लाको विकासमा स्थानीयको सामूहिक भावना नहुनुले पोखरादेखि साढे ७१ किलोमिटर मात्रैको दुरीमा रहेको बागलुङले विकासको लय...
स्थानीय तहको निर्वाचनमा जिल्लास्थित स्थानीय तहका प्रमुखले पाएको मतको परिणामलाई हेर्दा गठबन्धन भए एमालेलाई सिन्धुलीमा कुनै सिट जित्न सक्ने अवस्था छैन। यद्यपी स्वतन्त्र उम्मेदवारले भोट काटे एमालेले पनि...