एकदिनको सार्वजनिक बिदामै पनि पोखरा हुँइकिने आन्तरिक पाहुना अहिले लगातारजसो सातामै ३/४ बिदा हुँदा पनि पोखरा आउन पाएनन। पृथ्वी राजमार्गको त्यो अवरोधले आन्तरिक पाहुना रोकिँदा यतिबेला पोखराको पर्यटन क्षे...
एकवर्ष अवधिमा अन्नपूर्ण क्षेत्रमा झन्डै आठलाख आन्तरिक पाहुना घुमघाममा पुगेका छन्। आर्थिक वर्ष २०८२/८३ मा अन्नपूर्ण क्षेत्रमा ७ लाख ९१ हजार ७ सय ७३ जना आन्तरिक पर्यटक घुम्न पुगेको अन्नपूर्ण संरक्षण क्ष...
नयाँवर्षको फेरोसँगै यतिबेला मुख्य पर्यटकीय क्षेत्र सहित आसपासका गन्तव्य आन्तरिक पाहुनाले भरिभराउ भएका छन्। पहाडी क्षेत्रदेखि हिमाली भेगका गन्तव्यमा पर्याप्त पाहुना रहेको त्यहाँका व्यावसायीले बताएका छन...
नेपाली नयाँवर्षका अवसरमा पोखरा आउने आन्तरिक पाहुनालाई यहाँका होटल व्यावसायीले २५ प्रतिशत छुट दिने भएका छन्। आन्तरिक पाहुनालाई आकर्षिक गर्न होटलले प्रकाशित गरेको दररेटमा छुट दिने घोषणा व्यावसायीले गरेक...
पोखरामा विदेशी पाहुना अभाव हुन थालेपछि झन्डै अढाई दशक अघि पोखराले बल्ल आन्तरिक पाहुना अभाव महसुस गर्न थालेको हो। पोखरामा अढाई दशक अघिसम्म आन्तरिक पाहुनाको हिस्सा बढिमा पाँचप्रतिशत थियो, त्यो बेला विदे...
जेनजी आन्दोलन नहुँदो हो त यो बेला पोखरामा विदेशी पाहुना खचाखच हुन्थे। चाडबाडको मौका पारेर आउने आन्तरिक पाहुना पनि थपिँदा लेकसाइडको चहलपहल निकै नै बढ्थ्यो। तर, योपटक सिजनको बेलाका विदेशी पाहुना जेनजी आ...
आन्तरिक पाहुनालाई घुम्न बोलाउनका लागि पोखराका पर्यटन व्यावसायीले पश्चिम क्षेत्रमा ‘जाउँ है पोखरा’ अभियान थालेका छन्। विभिन्न सहरमा पुगेर स्थानीय व्यावसायीसँग भेटघाट गर्दै त्यस क्षेत्रका पाहुनालाई पोखर...
आर्थिक शिथिलला, युवाको विदेश पलायन, कोरोना संक्रमण, हिडडुलमा केही अप्ठेरा लगायतका कारणले पछिल्लो पाँचवर्षमा आन्तरिक पाहुनाको हिस्सा ५ प्रतिशत खस्केको अनुमान पर्यटन व्यावसायीको रहेको छ।
पदयात्रा र सडक सञ्जालबाट पुग्न सकिने भएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रमुख पर्यटकीय गन्तव्य घोरेपानी र पुनहिल क्षेत्रमा पछिल्ला दिनमा विदेशी भन्दा स्वदेशी पाहुनाको भीड लाग्न थाले...