आजियाटा
एनसेलले भन्यो– ‘सेयर किनबेचमा नेपालको कानुन पालना गर्न प्रतिबद्ध छौँ’
अर्थ
Clock २० मंसिर २०८० | १ मिनेट पाठ
एनसेलले भन्यो– ‘सेयर किनबेचमा नेपालको कानुन पालना गर्न प्रतिबद्ध छौँ’
एनसेलको सेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन उलङ्घन गरेको हुने आशङ्का गरिरहको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ।
Whatsapp
किन लम्ब्याइँदैछ एनसेल मुद्दा ?
अर्थ
Clock २० मंसिर २०८० | ३ मिनेट पाठ
किन लम्ब्याइँदैछ एनसेल मुद्दा ?
सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवादसम्बन्धी मुद्दाको पेसी मंगलबार स्थगितमा पर्‍यो। तीन वर्षअघि अन्तरिम आदेश भएको एनसेलको कर विवाद मुद्दा पेसीमा चढ्नै कठिन छ, पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन...
Whatsapp
आजियाटा नेपालबाट बाहिरिँदा वैदेशिक लगानीमा असर पर्ने
अर्थ
Clock १४ मंसिर २०८० | १ मिनेट पाठ
आजियाटा नेपालबाट बाहिरिँदा वैदेशिक लगानीमा असर पर्ने
विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलबाट विदेशी लगानीकर्ता आजियाटा बाहिरिने घोषणा गरे यसको प्रत्यक्ष असर वैदेशिक लगानीमा पर्ने संकेत देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस