आज वर्षाको सम्भावना कति?
आज वर्षाको सम्भावना कति?
समाज
Clock ३० साउन २०८० | १ मिनेट पाठ
आज वर्षाको सम्भावना कति?
आज देशभरको मौसममा आँशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
Whatsapp
आज वर्षाको सम्भावना कति?
समाज
Clock ०२ असार २०८० | १ मिनेट पाठ
आज वर्षाको सम्भावना कति?
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Whatsapp
आज वर्षाको सम्भावना कति?
समाज
Clock ३० जेष्ठ २०८० | १ मिनेट पाठ
आज वर्षाको सम्भावना कति?
हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस