आज राति कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
आज राति कोशी, मधेश र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
समाज
Clock ०५ असार २०८० | १ मिनेट पाठ
आज राति कोशी, मधेश र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव र बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस