आङ सान सुकी
म्यानमारकी नेतृ सुकीलाई थप सात वर्ष जेल सजाय
अन्तर्राष्ट्रिय
Clock १५ पौष २०७९ | १ मिनेट पाठ
म्यानमारकी नेतृ सुकीलाई थप सात वर्ष जेल सजाय
म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाइएको छ।
Whatsapp
सुकीविरूद्धको मुद्दामा अन्तिम बहस
अन्तर्राष्ट्रिय
Clock ११ पौष २०७९ | ३ मिनेट पाठ
सुकीविरूद्धको मुद्दामा अन्तिम बहस
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले जेलमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको रिहाइको माग गरेपछि म्यान्मारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाई गर्ने अपेक्षा गरिएको छ।
Whatsapp
आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय
अन्तर्राष्ट्रिय
Clock ३१ साउन २०७९ | १ मिनेट पाठ
आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय
म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा थप ६ वर्ष जेल सजाय हुने भएको छ।
Whatsapp
आङ सान सुकीमाथि छ ओटा नयाँ आरोप
अन्तर्राष्ट्रिय
Clock ३० चैत्र २०७७ | १ मिनेट पाठ
आङ सान सुकीमाथि छ ओटा नयाँ आरोप
म्यान्मारमा सेनाको 'कू' पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस