आगलागीबाट घरबार विहिन भएका पीडितहरु परिवारहरु खुल्ला चौरमा रेडक्रसले दिएको प्लाष्टिकको पालमा बसेका छन्।दिउँसोको समयमा घरमा कोही नभएको बेला भएको आगलागीका कारण पीडितहरुले अन्नपात, लत्ताकपडा र भाँडाकुँडा...
राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन्।