पत्रकार महासंघको हलमा ५ बेडको आइसोलेसन कक्ष बनेको हो। अहिलेसम्म यहाँ पत्रकार संक्रमित नभए पनि आगामी दिनमा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आइसोलेसन तयार पारिएको अध्यक्ष नेत्रबहादुर शाहीले जा...
धौलागिरी अस्पताल बाग्लुङको आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया महिलाले आज बिहान आइसोलेसन कक्षमै छोरा जन्माएकी हुन् ।
कोभिड-१९ संक्रमित बिरामी राख्नका लागि आइसोलेसन कक्ष निर्माणमा तीव्रता दिएको छ । गुलरियास्थित कभर्ड हलमा निर्माण भएको भवनमा मात्र ९५ जना बिरामी राख्न सक्ने गरी आइसोलेसन कक्ष निर्माण गरिएको हो ।