आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका विद्यालय तीनदिन बन्द हुने भएका छन्। आँखा पाक्ने रोगको प्रकोपले विद्यार्थीलाई सताएपछि पोखरा महानगरपालिकाले महानगर भित्रका सबै विद्यालय तीनदिन बन्द गर्ने निर्णय ग...
कर्णालीका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखापरेको छ। सुर्खेत, दैलेख र कालिकोटका स्वास्थ्य संस्थामा उपचारका लागि आउने आँखाका रोगीहरूको भीड नै लाग्ने गरेको छ।