अस्थायी आवास निर्माण
अझै आइपुगेन घर बनाउने पहिलो किस्ता
अर्थ
Clock ०४ पौष २०८० | ३ मिनेट पाठ
अझै आइपुगेन घर बनाउने पहिलो किस्ता
‘मुचुल्कासहित मेरो वडाबाट ९५० जना लाभग्राहीको तथ्यांक नगरपालिकामा पठाएको छ,’ उनले भने, ‘सरकारले नै रकम उपलब्ध नगराउँदा समस्या भइरहेको छ।’
Whatsapp
जाजरकोट भूकम्प: आठबिसकोटका चार हजारलाई पहिलो किस्ता
समाज
Clock ०२ पौष २०८० | १ मिनेट पाठ
जाजरकोट भूकम्प: आठबिसकोटका चार हजारलाई पहिलो किस्ता
भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्।
Whatsapp
सरकारले अस्थायी आवास निर्माण गर्न  भूकम्प पीडितलाई ५० हजार दिने
समाज
Clock २६ कार्तिक २०८० | २ मिनेट पाठ
सरकारले अस्थायी आवास निर्माण गर्न भूकम्प पीडितलाई ५० हजार दिने
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न रु ५० हजार दिने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस