दोहनकारी पक्षले महतोसहित पाँचजनामाथि जिल्ला प्रशासन कार्यालय सिरहामा अभद्र व्यवहारसम्बन्धी निवेदन हाले। तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले तत्काल निवेदनमा तोक लगाएर मुद्दा चलाउन आदेश दिए...
प्रशासन कार्यालयको निर्देशनअनुसार उक्त क्रसर उद्योग बन्द गराउनुपर्ने प्रहरी नै त्यो उद्योग नदेखेझैं गरिरहेको छ। क्रसर उद्योगीसँग प्रहरीको मिलेमतो रहेका कारण प्रशासनको निर्देशन पालना नभएको बताउँछन्।