अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई जवाफसहित उपस्थित हुन आदेशव दिएको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित ७ दिनभित्र आफै उपस्थित ह...
प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्वप्रधानन्यायाधीश विरुद्धको अदालतको अवहेलना निवेदनमा आजलाई पेसी तोकिएको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासमा सुनुवाइको पेसी तोकिएको हो।