अलराउन्डर दीपेन्द्रसिंह ऐरी
विश्व वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिए ऐरी
खेल
Clock ०५ वैशाख २०८१ | १ मिनेट पाठ
विश्व वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिए ऐरी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्।
Whatsapp
कीर्तिमानी हर्षल गिब्सले बधाई दिँदै दीपेन्द्रलाई भने: ‘वेलकम योङ म्यान’
खेल
Clock ०२ वैशाख २०८१ | १ मिनेट पाठ
कीर्तिमानी हर्षल गिब्सले बधाई दिँदै दीपेन्द्रलाई भने: ‘वेलकम योङ म्यान’
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी दक्षिण अफ्रिकाका हर्षल गिब्सले बधाई दिएका छन्।
Whatsapp
दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी-२० खेल्ने
खेल
Clock २५ माघ २०८० | १ मिनेट पाठ
दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी-२० खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको टी-२० फ्रेञ्चाइज लिग आइएल टी-२० खेल्ने भएका छन्।
Whatsapp
अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टि- २० विश्वकप छनोट गुमाउने !
खेल
Clock १४ कार्तिक २०८० | १ मिनेट पाठ
अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टि- २० विश्वकप छनोट गुमाउने !
मंगलबार नेपाल र मलेसियाबीचको खेलपछि पत्रकार सम्मेलनमा बोल्दै स्पिनर सन्दीप लामिछानले दीपेन्द्रसिंह ऐरी करिब एक/ढेड महिना मैदानबाहिर रहन सक्ने जानकारी आएको बताएका छन्।
Whatsapp
अलराउन्डर दीपेन्द्रसिंह ऐरीको 'एन्कल' मा चोट
खेल
Clock १३ कार्तिक २०८० | १ मिनेट पाठ
अलराउन्डर दीपेन्द्रसिंह ऐरीको 'एन्कल' मा चोट
सोमबार बिहान त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेलअघिको अभ्यासका क्रममा उनकाे एन्कलमा चोट लागेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस