अर्थमन्त्री डा.प्रकाशशरण महत
राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्नुपर्छ: अर्थमन्त्री महत
अर्थ
Clock १८ साउन २०८० | २ मिनेट पाठ
राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्नुपर्छ: अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन्।
Whatsapp
स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छः अर्थमन्त्री महत
अर्थ
Clock १२ साउन २०८० | २ मिनेट पाठ
स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छः अर्थमन्त्री म...
अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘इनोभेसन नलेज’ लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको बताएका छन्।
Whatsapp
मौद्रिक नीति समग्र आर्थिक स्थायित्व कायम गर्नेगरी आउनुपर्छः अर्थमन्त्री महत
अर्थ
Clock २६ असार २०८० | ३ मिनेट पाठ
मौद्रिक नीति समग्र आर्थिक स्थायित्व कायम गर्नेगरी आउनुपर्छः अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै लक्ष्य नभएर समग्र आर्थिक स्थायित्व कायम गर्ने भएको बताएका छन्।
Whatsapp
अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ: अर्थमन्त्री डा महत
राजनीति
Clock १९ असार २०८० | १ मिनेट पाठ
अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ: अर्थमन्त्री डा महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताएका छन्।
Whatsapp
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ: अर्थमन्त्री महत
अर्थ
Clock १६ असार २०८० | २ मिनेट पाठ
बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ: अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन्।
Whatsapp
नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छः अर्थमन्त्री महत
राजनीति
Clock १३ असार २०८० | २ मिनेट पाठ
नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छः अर्थमन्त्री महत
बुधबार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरुले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।
Whatsapp
किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छः अर्थमन्त्री महत
अर्थ
Clock ३२ जेष्ठ २०८० | २ मिनेट पाठ
किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छः अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन्।
Whatsapp
बजेट बनाउँदा इमान्दारिता भन्दा बाहिर गएको छैनः अर्थमन्त्री महत
राजनीति
Clock २३ जेष्ठ २०८० | १ मिनेट पाठ
बजेट बनाउँदा इमान्दारिता भन्दा बाहिर गएको छैनः अर्थमन्त्री महत
मंगलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै यस्तो बताएका हुन्।
Whatsapp
कसैको फाइदा, बेफाइदाका लागि करका दर परिवर्तन गरेको छैनः अर्थमन्त्री महत
अर्थ
Clock २२ जेष्ठ २०८० | १ मिनेट पाठ
कसैको फाइदा, बेफाइदाका लागि करका दर परिवर्तन गरेको छैनः अर्थमन्त्री महत
उनले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमान्दार भएर काम गर्दा पनि हिलो छाप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन्। राम्रो काम गर्दापनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमान्दार मान्छे...
Whatsapp
सांसद विकास कोषबारे अर्थमन्त्रीः व्यक्तिगत रुपमा पैसा दिएको जस्तो विश्लेषण गर्न मिल्दैन
राजनीति
Clock १६ जेष्ठ २०८० | १ मिनेट पाठ
सांसद विकास कोषबारे अर्थमन्त्रीः व्यक्तिगत रुपमा पैसा दिएको जस्तो विश्लेषण गर्न...
अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरुलाई व्यक्तिगत रुपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस