अर्थमन्त्री डा. प्रकाशशरण महत
जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. महत भारत प्रस्थान
राजनीति
Clock ३१ असार २०८० | १ मिनेट पाठ
जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. महत भारत प्रस्थान
जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नर स्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन्।
Whatsapp
ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छः अर्थमन्त्री महत
राजनीति
Clock २९ असार २०८० | १ मिनेट पाठ
ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताएका छन्।
Whatsapp
‘वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा आवश्यक’
अर्थ
Clock २७ असार २०८० | २ मिनेट पाठ
‘वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा आवश्यक’
अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन्। महतले वित्तीय संघसंस्थाले सुविधा पाएनौं मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ हुनुपर्ने बताए।
Whatsapp
मौद्रिक नीति खुकुलो भए वित्तीय सहजता: अर्थमन्त्री
अर्थ
Clock २५ असार २०८० | २ मिनेट पाठ
मौद्रिक नीति खुकुलो भए वित्तीय सहजता: अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो बनाए अर्थतन्त्रलाई वित्तीय सहजता हुने बताएका छन्।
Whatsapp
अर्थमन्त्री महतको दावीः मुलुकको आर्थिक वृद्धिदर र त्यसमा आम जनताको पहुच पुग्नेगरी बजेट ल्याइएको छ
राजनीति
Clock १५ असार २०८० | १ मिनेट पाठ
अर्थमन्त्री महतको दावीः मुलुकको आर्थिक वृद्धिदर र त्यसमा आम जनताको पहुच पुग्नेगर...
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दावी गरेका छन्।
Whatsapp
अर्थमन्त्री महतकाे स्पष्टिकरण- जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन
राजनीति
Clock १२ असार २०८० | १ मिनेट पाठ
अर्थमन्त्री महतकाे स्पष्टिकरण- जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन
अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्ट पारेका छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने प्रतिबद्धता व्यक्त गरेका...
Whatsapp
बजेट बनाउँदा करको विषयमा कसैको मुख हेरेको छैनः अर्थमन्त्री महत
अर्थ
Clock ०८ असार २०८० | १ मिनेट पाठ
बजेट बनाउँदा करको विषयमा कसैको मुख हेरेको छैनः अर्थमन्त्री महत
शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा बाल्दै मन्त्री महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको बताए।
Whatsapp
आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट: अर्थमन्त्री महत
अर्थ
Clock ०४ असार २०८० | २ मिनेट पाठ
आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट: अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादन बढाउन र आयात निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगायएको बताएका छन्।
Whatsapp
किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर: अर्थमन्त्री
अर्थ
Clock ०१ असार २०८० | १ मिनेट पाठ
किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर: अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन्।
Whatsapp
अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट आएको छ:
अर्थमन्त्री डा. महत
राजनीति
Clock २९ जेष्ठ २०८० | १ मिनेट पाठ
अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट आएको छ: अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस