भैरहवा–सरकारले निर्यातमा अनुदान दिने भएपछि अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात सुरू भएको छ। सोमबार ७० टन सिमेन्ट भारततर्फ निर्यात भएको कम्पनीले जनाएको छ।
उद्योगले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ७० लाखको लागतमा सियारी गाँउपालिका २ मैनहियामा स्वास्थ्य चौकी निर्माण गरीदिएको हो। कोरोना महामारीकै बीचमा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी बुधबार गाँउ...