अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविन
हालोविनको रात सिकागोमा १४ जनाको हत्या
अन्तर्राष्ट्रिय
Clock १६ कार्तिक २०७९ | १ मिनेट पाठ
हालोविनको रात सिकागोमा १४ जनाको हत्या
सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोर किशोरी पनि मारिएका छन्। अन्य मृतकको विस्तृत विवरण प्राप्त नभएको प्रहरीलाई उद्धृत गर्दै सिकागो ट्रिब्युनले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस