अब्बल टोलीका रूपमा प्रमाणित
भारतको अद्भुत प्रदर्शन : कोहली
खेल
Clock २१ मंसिर २०७८ | २ मिनेट पाठ
भारतको अद्भुत प्रदर्शन : कोहली
न्युजिल्यान्डमाथि सोमबार ३ सय ७२ रनको फराकिलो जित हात पार्दै दुई टेस्टको शृंखला १–० ले जितेपछि भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले आफ्नो टोलीले अद्भुत प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस