कार्यवाहक प्रशिक्षकको जिम्मेवारी पाएलगत्तै हुमागाईंले अल्मुताइरीसँगको विवादका कारण एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण छोडेका १० खेलाडीलाई समावेश गर्दै ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका...
‘हामीले श्रीलंका र बंगलादेशबीचको खेल हेरका थियांै। श्रीलंकाले आक्रामक खेलेको थियो। हामी श्रीलंकामाथि फराकिलो गोलअन्तरका लागि भन्दा पनि पूरा ३ अंकका लागि खेल्छौं।’
गत चैतमा नेपालमा सम्पन्न थ्री नेसन्स कपपछि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका अब्दुल्लाह अल्मुताइरीले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियन बनाउने रहेको बताउँदै आएका छ...
विवादकै प्रतिवेदनमाथि असहमति जनाउँदै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टोलीबाट बाहिरिने संकेत गरेका छन्। सामाजिक सन्जालमा उनले लेखेका छन् ‘आइ एम आउट, लेट पोलिटिक्स वर्क।’
एन्फा प्रवक्ता किरण राईले बिहीबार प्रशिक्षक अल्मुताइरीले वरिष्ठ उपाध्यक्षका साथै अन्य दुई सञ्चारकर्मीमाथि छानबिन गर्न माग गर्दै एन्फामा निवदेन दर्ता गराएको बताए।