अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता
अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा
खेल
Clock २२ भदौ २०८० | २ मिनेट पाठ
अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा
आगामी फागुन अन्तिम साता बाग्मती प्रदेशले पहिलोपटक अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ। अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगितामा १४ वटा खेललाई समावेश गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस