जुन उद्देश्यका लागि अन्डरग्राउण्ड संरचना बनाइएको थियो, त्यो रुपमा उपयोग नभएपछि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) पछिल्लो समय ती संरचनाविरुद्ध मैदानमा उत्रिए। कतिपय संरचनामा डोजर नै चला...
अभियानले सकारात्मक संकेत देखाएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागमा निजी सवारीसाधन राख्ने ठाउँको अभावमा कैयौंले सास्ती भोगे। अब विभागमा पुग्दा कसैले यस्तो सास्ती भोग्नुपर्नेछैन।