अध्यक्ष माधव नेपाल
समाजवादी मोर्चा कसैलाई तर्साउन बनाएको होइन्: माधव नेपाल
राजनीति
Clock ०४ असार २०८० | १ मिनेट पाठ
समाजवादी मोर्चा कसैलाई तर्साउन बनाएको होइन्: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चा कसैलाई तर्साउनका लागि नबनाएको बताएका छन्।
Whatsapp
प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढ्यो: माधव नेपाल
राजनीति
Clock ३० असोज २०७९ | १ मिनेट पाठ
प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढ्यो: माधव नेपाल
काठमाडौँमा गठबन्धनका दलहरुकाे संयुक्त प्रशिक्षणमा बोल्दै उनले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढेको बताएका हुन्।
Whatsapp
छिटो निर्वाचन हुनेवाला छैन: माधव नेपाल
राजनीति
Clock ११ कार्तिक २०७८ | २ मिनेट पाठ
छिटो निर्वाचन हुनेवाला छैन: माधव नेपाल
हत्या भएको निर्मला पन्तलाई केपी ओलीको सरकारले न्याय दिन नचाहेको उनको आरोप थियो। कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सीमाको समस्या तथ्यका आधारमा भारतसँग राम्रो सम्वन्धका साथ छलफल गरेर समाधान गर्नुपर...
Whatsapp
ओलीको टिप्पणीः माधव नेपालले घरमा आगो लगाएर खरानी घसेर हिँडे
राजनीति
Clock ३१ भदौ २०७८ | २ मिनेट पाठ
ओलीको टिप्पणीः माधव नेपालले घरमा आगो लगाएर खरानी घसेर हिँडे
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले घरमा आगो लगाएर खरानी घसेर हिँडेको टिप्पणी गरेका छन्।
Whatsapp
मेरो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेका छन्: माधव नेपाल
राजनीति
Clock १७ भदौ २०७८ | १ मिनेट पाठ
मेरो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेका छन्: माधव नेपाल
अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस