‘स्याङजाका चापाकोट लगायतका बुथ रक्षा गर्नुस्। त्यहाँका मतदाताले आफ्नो भोट मन लागेको ठाउँमा खसाउन पाएका छैनन् फेरि पनि यो सरकारले त्यो बाटो समाउँदैन। मान्छेको हातखुट्टा भाच्न लगाउँछ। छिमेकमा मान्छे मार...
‘मध्यावधि निर्वाचनको बहानामा संसद् भङ्ग गर्ने देखावटी खेल मात्र हो। भित्री रहस्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो’, महामन्त्री सिंहले भने