अनेकतामा एकता खोज्दै एक विद्वानले छलफल अन्त्य गरे, ‘दर्शनले आमाबुवाप्रति आज्ञाकारी नबन्नुस् भन्दैन। बरु निर्णयको विषयमा तर्कको छुट छ। गलत भए नसुन भन्छ। तर्क गरेर प्रमाणित गर भन्छ। अनि यो पनि हो कि!...
झट्ट हेर्दा चित्रभन्दा फरक चरित्र हुन सक्छ, पापीझैं देखिए पनि मन पवित्र हुन सक्छ। काफी हुन्छ एक झलकमा मान्छे चिन्न त, छद्मभेषमा झुल्किएर समेत मित्र हुनसक्छ।
विश्व नेपाली साहित्य महासंघ, जापान शाखाको आयोजनामा कविद्वय प्रविण लामा ‘अपरिचित’को ‘सिनकानसेनको देशबाट’ लोकार्पण, राजु स्याङतानको ‘ओ पेङ्दोर्जे’ प्रवास विमोचन अन्तर्गत जापान विमोचन तथा कवि सयपत्री थुल...
आज घाम आधा मात्र उदाएको छ, यही चेतनाको डाकमा च्यातेर धर्मग्रन्थ र वधू शिक्षा पानाका, नयाँ संस्करण लेख्दै, छोरीहरु मान्छेका समानान्तर जिन्दगीका
दस्तावेज लोकार्पण गर्न लामबद्ध उभिंदै छ्न।
मलाई तिम्रो माग पूर्तिको साधन मात्र ठान्छौ,चुसिरहन्छौ जुकाले झै भोग्य वैभव मान्छौ। छाउगोठमा म दुखेर मायाको भिख माग्दा पनि, नकार्छौ र बजारतिर सुहागरात किन्न जान्छौ।