अक्षर
मलाई असार चाहिन्छ
कला/साहित्य
Clock १६ असार २०७८ | १ मिनेट पाठ
मलाई असार चाहिन्छ
फेरि –घामको धारमा टेकेर धमिलो खोला तर्न लागेको उसले मलाई चराहरूको सुमधुर आवाज सुनाएर अब तिमी यो गाउँ छोडेर व्यर्थै मेरो मायामा नभुल भन्दैछ तर म कसरी बिर्सूँ उसलाई प्रतीक्षामा भिज्दै कुर्नेछु एक हूल...
Whatsapp
खुसी
कला/साहित्य
Clock १५ असार २०७८ | १ मिनेट पाठ
खुसी
छोरा बेलुका अबिरमाला सहित घर आउँछ । मैले कलेज टप गरेँ नि ममी । अब सबै कलेजमा भएको खर्च नि फिर्ता दिन्छ रे। अगाडिको पढाइ कलेजले नै बेहोर्छ अरे। राधाका आँखाबाट बर्बरी आँसु झर्छन्। हैट, सधैँ नकारात्मक सो...
Whatsapp
निर्दयी सपना
कला/साहित्य
Clock १३ असार २०७८ | २ मिनेट पाठ
निर्दयी सपना
भित्र सुतेकी छोरीको चिच्याहटको आवाज अचानक कानमा ठोक्किएपछि दिलमाया झस्किन्छे र छोरीको बेडमा पुगेर सोच्न थाल्छे – छोरीले कुनै अनौठो सपना देखेकी हुनुपर्छ। बिउँझ्याउने मनसायले दिलमायाले छोरीको शिर पक्री...
Whatsapp
पैसा छाप्ने मेसिन
कला/साहित्य
Clock १२ असार २०७८ | १ मिनेट पाठ
पैसा छाप्ने मेसिन
पल्लो कोठाबाट केही आवाज आएर उसको कानमा ठोक्किन्छ । ऊ भन्दै थियो– आमा मैले हजुरका लागि बुहारीको रूपमा पैसा छाप्ने मेसिन ल्याइदिएको छु।’
Whatsapp
जित्नु छ
कला/साहित्य
Clock १२ असार २०७८ | १ मिनेट पाठ
जित्नु छ
सफा भई बसें हात – मुख धोएर आमालाई सघाएँ भान्साभित्र पसेर जति बोर लागे नि निस्कन्न म बाहिर रोगलाई जित्नु छ मानव चित्र कोर्नु छ।
Whatsapp
व्यस्त मान्छे
कला/साहित्य
Clock ११ असार २०७८ | १ मिनेट पाठ
व्यस्त मान्छे
उताबाट उनले आफूले गरेका कामका लामै फेहरिस्त लेखे। म बिट मार्ने कोसिसमै थिएँ उनी लेख्दै गए गाउँदेखि देशसम्मका चर्चा, मनबहादुरदेखि धनबहादुर, धनराजदेखि मनराजसम्मका परिचर्चा लेख्न भ्याए। बडो मुस्किलले बि...
Whatsapp
महामारी छ अहिले भर्चुअल सफरमा छौं
कला/साहित्य
Clock ११ असार २०७८ | १ मिनेट पाठ
महामारी छ अहिले भर्चुअल सफरमा छौं
हामी यहाँ सधैं महामारीको डरमा छौं, मस्त निदाएको सरकारको भरमा छौँ। सरकार कर असुल गर्ने कुरा मात्र गर्छ, बेरोजगार हामी चुकुलबन्द घरमा छौं। सपना भए स्विटजरल्यान्ड र सिङ्गापुरहरू खै कहिले पूरा हुने हामी...
Whatsapp
जोकर
कला/साहित्य
Clock ११ असार २०७८ | १ मिनेट पाठ
जोकर
म त एक क्रान्तिको चिराग हुँ अन्यायको विरुद्ध बोल्ने गर्छु जस्तो कुसंस्कार ध्वस्त पारौं भ्रष्टहरूलाई छिचिमिराझैं पोल्नु सकौ सयौं शहीदका सपनाहरू साकार पारौ साँच्चिकै नयाँ नेपाल निर्माण गरौ। यसैले म पृथ...
Whatsapp
मन मेरो रोएको छ हेरी मेलम्ची
कला/साहित्य
Clock ११ असार २०७८ | १ मिनेट पाठ
मन मेरो रोएको छ हेरी मेलम्ची
फूलजस्तै लाग्थ्यो कतै जूनजस्तै लाग्थ्यो, कस्ले कुरूप बनाएछ केरी मेलम्ची। भूल कतै भ’को भए प्रिय प्रकृति, क्षमा देऊ रक्षा गर मेरी मेलम्ची।
Whatsapp
सन्तान
कला/साहित्य
Clock ०९ असार २०७८ | १ मिनेट पाठ
सन्तान
बाबा हेर्नु त उसका आमाबाबा रोएका। ती बचेरा गुँडमा लगेर राखिदिनु ? बाबाले छोराको कुरामा कुनै चासो गरेन । खुर्पा झिक्यो । यो देखेर छोरो खुर्र दौडेर पल्लो घरतिर जाँदै थियो। दौडिरहेको मोटरसाइकलमा ठोक्कियो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस