मौरीजस्तै फुरुरु, उड्ने हो कि भुरुरु ? कमिलाको ताँतीझैं हिँड्ने हो कि लुरुरु ? जन्ती बनी खेल्ने कि ? जनावर पो बन्ने कि ? खोलानाला बनाई , ईनार पो खन्ने कि? घर जाने बेला भो, देखिएछ जुनकिरी, साँझ परिसकेछ...
ऐना हेर्दा सानो भाइ आँखा झिम्क्याउँछ आफू जस्तो अर्को देख्दा ताजुब भई हेर्छ जिब्रो देखाई हात हल्लाई जिस्क्याउँदै खेल्छ कहिले फेरि मुख बङ्ग्याई गिज्याउन थाल्छ ऐनाभित्र अरू हैन आफ्नै छायाँ भन्ने थाहा छ...
आदिकवि भानुभक्तलाई भारतको दार्जिलिङ, सिक्किम , ग्यान्टोकतिर झन् मान्छन् र असार २९ मा धुमधामका साथ भानुजयन्ती पनि मनाउँछन् । हुन त भानुजयन्ती नेपालमा पनि धुमधामका साथ नै मनाउने गरेको छ। ठाउँठाउँमा कवि...
ऊ हजुरबानेर गयो अनि सोध्यो, ‘हजुरबा, हजुरले पनि टिकटक बनाउनुभएको रैछ त ?’ बुढाले भने, ‘स्कुल पढ्न पठाएका केटाकेटीहरू पढ्न छाडेर टिकटकमा रमाउन थालेपछि म रिटायर्ड भएर बसेको फुर्सदिलो बूढो दिनभर के गरेर...
नमीठो भयो । घर शून्य लाग्यो । बुबालाई सम्झेँ र करुण स्वरमा मनमनै भनेँ, ‘बुबा! म हजुरजस्तो कहिल्यै हुन सकिँन । न त अनुहारमा न त व्यवहारमा ! हजुरले त आमाबुबाको सेवामा कमी नहोस् भनेर जागिर छोडेर घर बस्न...
'जीवनलाई फर्केर हेर्दा अहिले मलाई पश्चाताप लाग्छ। किन म आफूलाई परिवर्तन गर्नमा किन लागिनँ? अहिले मलाई लाग्छ-यदि युवाकालमा म आफूलाई परिवर्तन गर्नमा लागेको भए त्यो सम्भव हुन्थ्यो। अनि मेरो परिवार आफैं प...
‘तिमी र म’ को सीमाक्षेत्र दशगजाको अस्थिरताले गर्दा मेरो छटपटी र सुस्केराहरुको जन्म हुन्छ, रातको शून्यता सम्झन्छु, बिर्सन्छु ,सम्झन्छु र बिर्सन्छु यस्तै क्रम चलिरहन्छ मेरो सम्झनाको डायरीको पन्नाभरि...
कान्छी हाम्रो छोरालाई राम्रो स्कुलमा पढाउने र भविष्यमा ठूलो मान्छे बनाउने ’ भन्ने गर्दथी । बाबूचाहिँ ‘हो बुढी , यस्लाई धेरै पढाएर मन्त्री बनाउनुपर्छ तर मन्त्री बन्न त धेरै नपढे पनि हुन्छ भनेको सुन...