केटी – दैवले जुरायो यति टाढा भएर पनि, सधैं नजिक हुने गरी,मित्रता बढ्यो हाम्रो यहाँ, भुलेर भुल्न नसकिने गरी।केटा – हाँसेर नै खुसीसाथ बाँचेका छौं, बोकेर पिरती मुटुभरि,बल्ल भेट भयो हाम्रो प्रेम भयो, कहिल...
पहिले पहिलेका राजाहरू धेरै नै धार्मिक एवं तन्त्रमा विश्वास गरेर देवताहरूका स्थापना गरेको देखिन्छ। कतिपय राजा त आफैंले तान्त्रिक सिद्धि प्राप्त गरेका पनि छन। हाम्रो वंशावली अनुसार महालक्ष्मीका साधक राज...
आफ्नै कृतिमाथि बोल्दै साहित्यकार विश्वकर्माले कोरोना भाइरसको कारण अमेरिकामा नेपालीले भोग्नुपरेको कारुणिक पीडा उपन्यासमा समेटेको बताए। कोरोनाको कारण मृत्यु भएपछि आफन्तले छुन र हेर्न नपाएका पीडाहरू र प्...
बाटोमा देवीलाई देखें। रिस र आवेग पनि थियो।मेरो मुखको नजिकै आफ्नो मुख ल्याइन्। म पर सरें। दिउँसै के गरेको भन्न लागेको थिए। देवीबाट तुरुन्त उत्तर आयो, ‘बुढो बधाई ! यसपालि हजुरको मुखबाट रक्सीको गन्ध होइन...
कृष्णले आँखा उघारिरहेको बेला देवकी आँखा चिम्लदै थिइन् त्यो बेला देवकीका आँखामा आत्मसन्तुष्टि नाचिरहेको थियो कि डर ? भन्नेहरूले अझैसम्म पनि भनिरहेकै छन् भाँडाहरू फुटाएर तिमीले पोखिदिएका थियौ लोभ उठाउन...
मालसिरी धुन मल्लकालमा विकसित भएको देखिन्छ। काठमाडौं खाल्डोलाई केन्द्र बनाएर हेर्दा कला, साहित्य र संस्कृतिको विकासमा मल्लकाल महत्वपूर्ण मानिन्छ। जयस्थिति मल्लले राजाको मृत्युमा दीपक राग र प्रजाको मृत्...
पुस्तकको फरक पक्षको रूपमा लेखकले आफ्नो एकतर्फी मात्रै कुरा लेखेका छैनन्, बरु ठाउँठाउँमा उनलाई चिन्ने मानिसबाट उनको बारेको बुझाइ पनि समावेश गरेका छन्। त्यस अन्तर्गत नौजनाले लेखकका बारे लेखका छन्।