ग्यालरीको स्पेस स्थायी वा अस्थायी रूपमा बेच्ने प्रचलन नेपालमा पनि भित्रिसकेको छ। कला सिर्जनामा मात्र होइन, यसलाई प्रस्तुत गर्ने पनि अनेकौँ तरिका छन्। व्यापारसँग जोडिएको एउटा सिंगो कोठा मात्र नभई कोठाक...
उनले सबैतिर फर्कदै भने, ‘आफ्नो संस्कार नबिर्स। घरमा एकै ढिक्का भई कर्तव्य पथमा लाग। विलासीपन छोड। सादा जीवन उच्च विचार आत्मसात् गरेर देखाओ। यही हो मलाई खाँचो परेको कुरा। यो पाए म राम्रोसँग निदाइहाल्छु...
हाम्रो कुनै आस्था, विश्वास र विधि हुनैपर्छ। तर, त्यो सामूहिकता, सार्वभौमिकता र सत्यमा आधारित हुनुपर्छ। आस्था र विश्वास विनाको मानिस घामतारा विनाको आकाशजस्तै हुन्छ।
शिक्षकले उसको कुरा सुनेर भने, ‘हुन्छ, पहिले यो त भन। त्यो औषधिको नाम अनि नजिकै पाइने ठाउँ?’ उसले घोप्टो मन्टो पारेर भन्यो, ‘पाउरोटी,जुन हाम्रै विद्यालय अगाडिको चिया पसलमा पाइन्छ।’
‘हत्तेरी नडराओ न केटा हा। साह्रै निद्रा लागेर ड्यूटी गर्नै गाह्रो भयो। त्यसैले एक–दुई हाता म्यारिज खेल खेलौं हुन्न।’ डन्डा भुइँमा राखेर पकेटबाट तास निकाल्दै प्रहरीले भन्यो।
आगो कान्छा तिमी चाँडै त्यो स्थानमा पुग्नु गाउँका त्यो लुरे काका लथेप्रो माइला दाइ हर्के र बिर्खेहरू पनि तिमै भरमा छन् तिमीले अनि त्यो मासिने र नमासिने जातहरू पनि बराबर गर्न नबिर्स ल! उहीँ अनामनी माइलो...